अछाम । जिल्लाको मेल्लेख गाँउपालिकाको केन्द्र मेल्लेख बजारमा भोली शुक्रबार देखि अछाम साहित्य उत्सव २०८० सुरु हुदैँछ । अछाम गजल मञ्चको आयोजनामा मेल्लेखमा फाुगन १८ र १९ गरि २ दिन सम्म साहित्य उत्सब हुन लागेका मञ्चका अध्यक्ष भिम सरोबरले बताए । भाषा, कला, संस्कृति र सम्पदा सरक्षणका लागि भन्ने मुख्य उद्देश्यका साथ अछाम साहित्य उत्सव…