काठमाडौं । भारतमा कोरोना संक्रमणले मृ'त्यु हुनेको संख्या ९६ हजार ३१८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७७६ कोरोना संक्रमितको मृ'त्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ५८९ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४५ हजार २९१ पुगेको विश्व स्वास्थ्य संगठनको…