मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालयले विवरण सच्याउदै भन्यो कोरोना संक्रमित २४५ मात्रै हुन्

काठमाडौं-  स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ। मन्त्रालयले यसअघि २५० जनामा कोरोना संक्रमण भएको जनाएको थियो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले यसअघि ५ जनाको दोहोरो रिपोर्टिङ भएकाले सच्याइएको बताएका छन्।