सुदूरपश्चिम प्रदेशको दिपायलमा अग्ला दुई पहाड जोड्न झोलुङ्गे पुल बनाइएको छ। के यो पुलले दिपायलको पर्यटन पर्बद्वन गर्ला ? डोटीको दिपायलमा पर्यटन पर्बद्वन गर्न दुई अग्ला पहाड जोड्ने झोलुङ्गे पुल बनाइएको छ । सिलगढी नगरपालिका वडा नम्बर २ र ५ लाई जोड्ने गरि द्वारी खोलामाथि पर्यटक भित्र्याउने उदेश्यले निर्माण गरिएको हो । अग्ला दुईवटा पहाडबाट…