अछाम । नेपाली कांग्रेसले देशैभर “विशेष आन्तरिक अभियान सुरु गरेको छ । पार्टीको संगठन बलियो बनाई क्रियाशिल र चलायमान बनाउन कांग्रेस केन्द्रीय समितीको बेठकले गरेको निर्णय बमोजिम देशभर एकसाथ अभियान सुरु गरेको हो । यहि श्रावण २० देखि ३० गते सम्म जिल्ला जिल्लामा सञ्चालन हुने “विशेष आन्तरिक अभियानका लागि पार्टीले केन्द्रीय तहबाट नेतालाई प्रतिनिधीको रुपमा…