"कांग्रेसका सबै तहका नेता कार्यकर्ताले जनचाहना अनुसार काम गर्नुपर्नेमा सहमहामन्त्री चलाउनको जोड" अछाम : नेपाली कांग्रेस मंगलसेन नगर कार्यसमितिको प्रथम नगर सम्मेलन मंगलसैनमा सम्पन्न भएको छ । नगर कार्यसमितिका कार्यबहाक सभापति हेमराज भण्डारी को सभापतित्वमा नगर सम्मेलन सम्पन्न भएको हो । नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सह महामन्त्री एवंम सम्मेलनका प्रमुख…