मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा बैठक ३० चैतमा

प्रतिनिधिसभा बैठक ३० चैतमा


काठमाडौं – २३ चैतमा बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।

प्रतिनिधिसभा सचिवालयले आज एक सूचना जारी गरी ‘लकडाउन’ का कारण आवतजावत संभव नभएको भन्दै प्रतिनिधिको सभाको आगामी बैठक ३० चैत दिउँसो १ बजे बस्ने जनाएको छ।