मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानका उपराष्ट्रपतिसहित दुई मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

इरानका उपराष्ट्रपति इसक जहानगिरीसहित दुई मन्त्रीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। उनीहरु हालका दिनमा उच्चस्तरिय बैठकहरुमा देखिएका थिएनन्। अन्तराष्ट्रिय मिडियाहरुले उपराष्ट्रपति जहानगिरी भाइरसबाट संक्रमित भएको उल्लेख गरेका छन्। जहानगिरी इरानका बहालवाला १२ उपराष्ट्रपति मध्ये पहिलो हुन्। अन्य दुई मन्त्रीमा सांस्कृतिक सम्पदा तथा पर्यटन मन्त्री अलि असगर मौनेसन र खानी तथा उद्योग मन्त्री रेजा…