अछाम : नेकपा (एकीकृत समाजवादी) अछामले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीले दुई वटा प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरिएको केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिए । अछाम क्षेत्र…