भगवती कुँवर, अछाम : किसान सुचीकरण कार्यक्रमको प्रभावकारी कार्यन्वयनका सम्बन्धमा अन्तर क्रियात्मक छलफल कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । “समृृद्ध नेपालको शान,अधिकार सम्पन्न किसान भन्ने” मुल नाराका साथ राष्ट्रिय किसान आयोगको आयोगजना अन्तर्गत सुदूरपश्चिमको दोस्रो चरणको कार्यक्रम साँफेबगरमा सोमबार सम्पन्न भएको हो। पहिलो चरणको कार्यक्रम बैतडी, दार्चुला, डडेलधुरा र बझाङका जनप्रतिनिधि संग छलफल गरेर शुक्रबार…