मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ५ वटा सफल शल्यक्रिया

अछाम । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित बयालपाटा प्रादेशिक अस्पतालले हाडजोर्नीको बिशेषज्ञ उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । अस्पतालले बिहिबार एकै दिन पाँच जना बिरामीको जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । अस्पतालका अनुसार शल्यक्रिया गरिएका बिरामीहरूमा दुई जना बालक, दुई जना बयष्क र एकजना बृद्ध रहेका शल्यक्रियाको नेतृत्व गरेका अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा.…