'मानो रोपेर मुरी फलाउने दिन' अर्थात् आज असार १५। कृषकहरुले काम गर्दै दही-चिउरा खाएर मनाउने यो दिन गैरकृषकका लागि भने ‘खाने पर्व’का विकसित हुँदै गएको छ। सांस्कृतिक महत्व बोकेको दही-चिउरा स्वास्थ्य दृष्टिकोणले कस्तो छ? कसले खाँदा फाइदा हुन्छ? कसरी खाँदा स्वास्थ्यलाई लाभ पुग्छ? लगायतका विषयमा पोषणविद् सोफिया उप्रेतीसँग गरेको कुराकानीको अंशः चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा…