मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभाग भन्छ– गर्मी बढ्ने क्रममा छ, सतर्कता अपनाउनु

काठमाडौं । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । आज दिउँसो वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले…