मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३५३ जनप्रतिनिधि निर्विरोध : प्रमुख पदमा एकीकृत समाजवादीका धेरै (सूचीसहित)

३५३ जनप्रतिनिधि निर्विरोध : प्रमुख पदमा एकीकृत समाजवादीका धेरै (सूचीसहित)


काठमाडौं । पहिलोपटक निर्वाचनमा भाग लिँदै गरेको दल नेकपा (एकीकृत समाजवादी)बाट प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा अगाडि देखिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये दुईवटा गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै, उक्त पार्टीबाट ६ जना वडाध्यक्ष , १२ खुल्ला सदस्य, ७ महिलासदस्य, ६ जना दलित महिलासदस्य गरी कूल ३४ जना निर्विरोध निर्वाचित भएका छन् । 

त्यसपछि प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा एमाले दोस्रोमा देखिएको छ । तर, संख्याका आधारमा हेर्ने हो भने एमाले निर्विरोध निर्वाचित हुने पहिलो दल बनेको छ । एमालेबाट एक गाउँपालिका अध्यक्षसहित गाउँपालिका उपाध्यक्ष–२, वडाध्यक्ष–१४, खुला सदस्य–२६, महिला सदस्य–२३, दलित महिला सदस्य–५७ गरी कुल १२३ जना निर्विरोध निर्वाचित भएका छन् ।

हेर्नुहोस् सूची :

No description available.