मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रोटिनको अधिक सेवन स्वास्थ्यका लागि किन हानिकारक ?

काठमाडौं- शरीरलाई बलियो बनाउन र मांसपेशीको राम्रो विकासका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यक पर्छ। त्यसका लागि प्रोटिनको प्रयाप्त सेवन आवश्यक हुन्छ। अण्डालाई प्रोटिनको सबैभन्दा राम्रो र सजिलो स्रोत मानिन्छ। एक सय ग्राम अण्डाबाट औसत १३ ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ। अर्कोतर्फ, स्वास्थ्य विज्ञका अनुसार वयस्क पुरुषलाई प्रतिदिन करिब ५६ ग्राम र महिलालाई ४६ ग्राम प्रोटिन चाहिन्छ।…