मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली नेतृत्वको सरकारले संघियता कुण्ठित बनायो : कांग्रेस केन्द्रिय सदस्य पाण्डे

बाजुरा - नेपाली काँग्रेसका केन्द्रयि सदस्य तथा निवर्तमान राष्ट्रियसभा सदस्य बद्री पाण्डेले केपी ओली नेतृत्वको सरकारले संघियता प्रतिनिष्ठा नदेखिएको आरोप लगाएका छन् । बुधबार नेपाल प्रेस युनियन बाजुरा शाखाले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य पाण्डेले ओली नेतृत्वको सरकारले प्रदेश र स्थानीय तहका अधिकार कुण्ठित गर्दै संघीयताको विरुद्ध कार्य गरेको बताए । जनताको बलिदानीपछि…