मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन समितीको संयोजकमा शाही

अछाम बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन समितीको संयोजकमा शाही


अछाम । जिल्लाको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको लागि निर्वाचन समिती गठन गरिएको छ ।

स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०७९ को दफा ५ को १ बमोजिम क्याम्पसका सहायक क्याम्पस प्रमुख धु्रर्व कुमार शाहीलाई संयोजकमा न्यूक्त गरिएको क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले बताए ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पार्दशी तरिकाले सम्पन्न गर्न गठन गरिएको समिती सदस्यमा सहप्राध्यापक झपट कुमार केसी र सदस्य सचिवमा सहप्राध्यापक मान बहादुर बुढा रहेका छन् ।