मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा र कांग्रेस सांसदलाई काठमाडौं नछोड्न ह्विप जारी

नेकपा र कांग्रेस सांसदलाई काठमाडौं नछोड्न ह्विप जारी


काठमाडौं- संघीय संसदको बैठक जारी रहँदासम्मका लागि काठमाडौं उपत्यका नछोड्न सांसदहरुलाई ह्विप जारी गरिएको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले मंगलबार आआफ्ना सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

कोरोना महामारीबाट जोगिन र बजेटसम्बन्धी छलफलमा सहभागी हुन ह्विप जारी गरिएको जनाइएको छ।