मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न सभापति देउवाको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन वा विपक्षी दल कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय निर्वाचन लक्षित पार्टीको एक महिने अभियानबारे केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिन मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देउवाले पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न भनेका हुन्। देउवाले गठबन्धन दल र…