मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल क्याम्पस नेविसंघले विद्यालय स्तरमा कमिटी गठन गर्ने कार्यलाई तिब्रता

पञ्चदेवल क्याम्पस नेविसंघले विद्यालय स्तरमा कमिटी गठन गर्ने कार्यलाई तिब्रता


अछाम:नेपाल विद्यार्थी संघ पञ्चदेवल क्याम्पस इकाई कमिटीले विद्यालय स्तरमा इकाई कमिटी गठन गर्ने कार्यलाई तिब्रता दिएको छ । जस अन्र्तगत आज विद्यान्दिर नमुना माबीमा दुइ वटा इकाई ममिटी गठन भएका हुन ।

प्राविधीक धार तर्फ भेटेरीनरी तथा कृषी जेटिएका विद्यार्थी र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका दुइ वटा इकाइ कमिटी गठन गरिएको हो । प्राविधीक धार तर्फ भवन रोकायको अध्यक्षतामा १५ सदसीय कार्यसमिती अन्र्तगत उपाध्यक्ष इमान बिक,डिक्रा शाही,सचिवमा मनिषा बुढा,पुजा थापा, सहसचिवमा सन्तोष साउँद,उपेन्द्र बयक कोषध्यक्षमा मदन साउँद लगायत पदाधिकारी सहित १५ जनाको कार्यसमिती गठन भएको हो ।

पञ्चदेवल इकाई कमिटी सभापती सुशिल बटालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेविसंघका युवा नेता सर्जन शाही, विद्यान्दिर माबी इकाई कमिटी सभापती प्रकास रावल लगायतको सहभाीता रहेको थियो भने सहजिकरण नेपाल पे्रस युनियन अछामका सहसचिव दिनेश केशीले गरेका हुन ।

यस्तै कक्षा ९ र १० का विद्यार्थीहरुमा कुबेर अधिकारीको सभापतीत्वमा ४५ जनाको इकाई कमिटी गठन भएको हो । उक्त इकाई कमिटीमा नेविसंघ पञ्चदेवल क्याम्पस इकाई कमिटी उपाध्यक्ष दसरथ रावल विद्यान्दिर माबी इकाई कमिटी सचिब सनतोष अधिकारी लगायतको सहभागीता रहेको थियो ।