मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाग्राहिका आधारमा लगाइने लाल्छानाको ससक्त प्रतिवाद गर्न तयार छौँ : पञ्चदेवल काँग्रेस (विज्ञप्ती सहित)

पूर्वाग्राहिका आधारमा लगाइने लाल्छानाको ससक्त प्रतिवाद गर्न तयार छौँ : पञ्चदेवल काँग्रेस (विज्ञप्ती सहित)


राजनैतिक व्यक्तीहरुबाट अराजनितिक गतिविधी भैरहेको प्रति काँग्रेसको आपत्ती

अछाम : नेपाली काँग्रेस पञ्चदेवल नगर कार्यसमितिले प्रेस विज्ञप्ती जारी गरेको छ । नगरपालिकाका विभिन्न सवालमा भ्रामक र आपत्तीजनक कुराको प्रचारवाजी भएको भन्दै बिहिवार प्रेस विज्ञप्ती जारी गरिएको हो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सस्तो लोकप्रियता कमाउन केहि राजनैतिक व्यक्तीहरुबाट अराजनितिक गतिविधी भैरहेको प्रति काँग्रेसले आपत्ती जनाएको हो ।

नगरकार्य समिती सचिव प्रजापती जैशीद्धारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ , हामी लोकतन्त्रवादी हौँ,हामी वहुलवादमा विश्वास गछौँ । हामी हाम्रा प्रतिपक्षसंग स्वच्छ र भातृत्वपुर्ण व्यावहारमा प्रतिस्पर्धा गर्न चाहन्छौँ ।

नेपाली काँग्रेस पञ्चदेवल विनायक नगरकार्यसमितिले जारी गरेको प्रेस विज्ञप्ती