अछाम । नेपाली कांग्रेस अछामको उपसभापती पदका लागि पुराना नेता नयाँ राम बजगाँईले उम्मेद्धारी घोषणा गरेका छन् । अनुभबी तथा पाका नेताको रुपमा चिनिने नेता बजगाँईले उपसभापती पदमा रहेर कांग्रेस अछामलाई योग्दान दिन उम्मेद्धारी दिने उद्घोष गरे । आफुले पार्टीमा लामो समय देखि सक्रिय रहेर काम गरेको र त्यहि अनुभवका आधारमा पुराना र नयाँ साथीहरुको…