मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस क्षेत्र नं १ प्रदेश सभा ‘क’ को स्वागत तथा सम्मान कार्यक्रममा साँफेबगरमा सम्पन्न

काँग्रेस क्षेत्र नं १ प्रदेश सभा ‘क’ को स्वागत तथा सम्मान कार्यक्रममा साँफेबगरमा सम्पन्न


अछाम । नेपाली काँग्रेस क्षेत्र नं १ प्रदेश सभा क को स्वागत तथा सम्मान कार्यक्रममा साँफेबगरमा सम्पन्न भएको छ । प्रदेश सभापति महेश खड्काको सभापतित्वमा भएको कार्यक्रमले प्रदेश महामन्त्री मेघराज खड्का र प्रदेश सदस्य भक्त ठकुल्लालाई स्वागत तथा सम्मान गरीएको छ । प्रदेश सभा ख कोे आयोजनमा भएको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश महामन्त्री मेघराज खड्का रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै प्रदेश महामन्त्री खड्काले यती खेर पाटीको अगाडी धेरै ठुलो चुनौती रहेको बताउनु भएको छ । स्थानी तह र प्रदेश सभामा पाटीलाई पहिलो स्थानमा पु¥याउनका लागि सम्पुर्ण नेता कार्यकताए एक जुट भएर लाग्न जरुरी रहेको उँहाको भनाई । पाटीको एकता पाटी भित्रको मेलमिलाप , सदभाब नै पाटीको पहिलो सर्त भएकाले पाटिको एकतामा आच आउने काम गर्नै नहुने बताउनु भएको छ । फरक प्रसंगमा बोल्दै प्रदेश महामन्त्री खड्काले अहिलेको देशको समस्याको जड नै कम्न्युष्ट भएको बताउनु भयो । एमसिसि संसदमा दर्ता भए पछि कम्न्युष्टहरु बिचार बिहिन भएर संसद अवरुद्ध गरेर बसिरहेको उँहाको भनाई छ । उँहाले भोलीको चुनौती सामना गर्नैका लागि हाम्रो एकता महत्वपुर्ण रहेको बताउनु भएको छ । कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला पाटी शाह, सभापति भरत कुमार स्वार, पुर्ब जिल्ला पाटी सभापति पुस्प महासमिति सद्स्य राजन कुन्वर, प्रदेश सांसद अम्मि कुमारी थापा रहनु भएको थियो । अतिथिहरुमा सुदुर पश्चिम प्रदेश सदस्य भक्त ठकुल्ला रुपा आउजी, महाधिवेशन प्रतिनिधि जिल्ला उपसभापति नयाराम बजगाई, क्षेत्रि सभापति कृष्ण बुढा ,नगर सभापति लाल ब कुंवर, चौरपाटी गाउपालिका उप सभापति देउमल खड्का शिक्षक संघ नगर सभापति बल ब ठकुल्ला लगाएतको सहभागिता रहेको थियो । प्रदेश उप सभापति धन प्रसाद भाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रदेश सचीव संगिता कुंवर ले गर्नु भएको थियो ।