अछाम : नेपाली कांग्रेसका युवा नेता बम स्वारले जिल्ला सचिव पदका लागि उम्मेद्धारी घोषणा गरेका छन् । पार्टीलाई चलायमान र रुपान्तरण गर्न युवाको खाँचो रहेको भन्दै जिल्ला सचिब पदमा उम्मेद्धारी घोषणा गरेका हुन्। अछामी युवा , विद्यार्थी, महिला तथा बालबालिकाको नजरमा चिरपरिचित नेता स्वाँर कांग्रेस अछामको सचिवका लािग उम्मेद्धारी घोषणा गरेका हुन् । २०६० सालमा…