मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवालाई रिजालको सुझाव– तपाईंको विजयी एक्लैको होइन सन्देशसहितको हो

देउवालाई रिजालको सुझाव– तपाईंको विजयी एक्लैको होइन सन्देशसहितको हो


काठमाडौं । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई महामन्त्रीका उमेदवार डा. मिनेन्द्र रिजालले विजयी

सन्देशसहितको भएकाले त्यहीअनुसार अघि बढ्न सुझाव दिएका छन् । काठमाडौंमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“विजयी भएको छ तपाईं एक्लैको होइन, सन्देशसहितको हो,” उनले भने, “परिवर्तनको जिम्मासहित छ । त्यो कांग्रेसमा देखिन्छ कि देखिँदैन परीक्षा हुँदैछ ।

तपाईं ८० वर्षको उमेरमा दोस्रोपटक विजयी हुनुभएको छ । विजयीको मालासँगै जिम्मेवारीको बोझ थपिएको छ । बीपी कोइरालाको पार्टी त्यहीरुपमा छ कि छैन भनेर अन्तर्राष्ट्रिय जगतले हेर्नेछ ।”