मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित


काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ ।

महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको  हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा करिब ४ सय मत बढी ल्याएका छन् ।