काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजदरबार हत्याकाण्डको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने तर्क अघि सारेका छन् । उनले राजा वीरेन्द्र शाहको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु विडम्बनापूर्ण भन्दै आयोगको आवश्यकता महसुस गरेका हुन् । “राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष…