मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थापाको निधले नेपाली राजनीतिमा ठूलो क्षति पुग्यो : कांग्रेस

थापाको निधले नेपाली राजनीतिमा ठूलो क्षति पुग्यो : कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

मंगलबार एक शाेक वक्तव्य जारी गर्दै कांग्रेसले एक उदयमान युवा नेताका रूपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएको छ ।

कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थापाको मंगलबार अपराह्न निधन भएको हो ।

कांग्रेसले जारी गरेकाे शाेक वक्तव्य