मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनक्रान्तिका लागि “सामना जनसङ्गीत अभियान” मा नेकपा (तस्बिरहरु)

नेपाल कम्युनिस्ट पार्टीले जनसङ्गीत अभियान सुरु गरेको छ । वैज्ञानिक समाजवादका लागि 'सामना जनसङ्गीत अभियान' को नारा बोकेर सामना जनसाँस्कृतिक परिवारले अछामका विभिन्न ठाउँमा साँस्कृतिक कला प्रस्तुत गरिरहेको छ । सामना परिवारका संयोजक क. आरोह सि को नेतृत्वमा आईतवार पञ्चदेवल विनायक,कमलबजार नगरपालिका हुँदै सोमवार साँफेबगर नगरपालिकामा विभिन्न जनक्रान्तिका आवाज बोकेका कला प्रस्तुत गरिएको हो ।…