मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक १६ गते

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन गरेको छ। चैत १४ गते बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सारिएको कांग्रेस केन्द्रीय कार्यालयले सूचना जारी गरी जनाएको छ। बैठक यही १६ गते बिहीबार बिहान ११ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि…