अछाम : अछाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननिय पुष्प बहादुर शाहले सामाजिक सञ्जालमा योजनाका बिषयमा आएका टिकाटिप्पणी प्रति आफ्नो ध्यानाकर्षण भएका जनाएका छन् । केही व्यक्तीले वास्तिविकता नबुझेर सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने काम गरेको भन्दै उनले दुख व्यक्त गरेका छन् । अछाम क्षेत्र नं। २ का पालिकाहरुका वडा तथा नगरबाट…