पूर्ण रावल दर्शन र सँस्कृतीका दृष्टिले संसार दुई भागमा बाँंडिएको छ । पूर्विय दर्शन र सँस्कृतिले पश्चिमाहरूको जिवनशैली, जिवनप्रतिको दृस्टिकोण र सँस्कृतिलाई हीन देख्छ । पश्चिमाहरू यो मामलामा अँझ बढि नै आक्रामक छ्न । उनिहरूले वर्षौँदेखि हिन्दु र बौद्ध धर्म भन्दा इसाई धर्म उन्नत, पुर्विय संस्कार भन्दा पश्चिमा जिवनशैली विकसित र वैज्ञानिक भनेर दावीमात्र गरेका…