मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी ब्यावस्थापन हुदै जाँदा कामकाजमा सहजता : अधिकृत बिष्ट

कमल रावल, फागुन २९ अछाम कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बिष्टले नगरमा कर्मचारी ब्याबस्थापन हुदै जाँदा दैनिक कामकाजमा सहजता आएको बताउनु भयो । पहिले नगरपालिकामा कर्मचारी अभाबले दैनिक काममा समस्याका साथै एक शाखाको कर्मचारीले अर्को शाखाको कार्यभार सम्हाल्नु पर्ने अबस्था आउने गरेको बिष्टले बताउनु भयो । रेडियो रामारोशनसँग कुरागर्दै अधिकृत बिष्टले नगरका सबै स्वास्थ्य…