मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनका दुई ठाँउमा निशुल्क आँखा शिबिर संचालन हुने

मंगलसेनका दुई ठाँउमा निशुल्क आँखा शिबिर संचालन हुने


फाइल फोटो

अछाम : जिल्लाको मंगलसेन नगरपालिकाले निशुल्क आँखा शिबिर संचालन गर्ने भएको छ । आँखा उपचार केन्द्र मंगलसेन संगको सहकार्यमा नगरपालकाका २ ठाँउमा निशुल्क शिबिर संचालन गर्ने भएको हो ।

चैत्र २५ गते नगरपालिकाको वडा नं. १२ को पार्वती माबी छापडाँडा र चैत्र २८ गते मंगलसेन नगरपालिकाको पुरानो भवनमा शिबिर संचालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

निशुल्क संचालन हुने शिबिरमा पाईक पर्ने ठाँउमा आई उपचार सेवा लिन सबैलाई अधिकृत सोडरीले आग्रह गरेका छन् ।