बाजुरा १२ चैत्र– बिश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस( कोबिड १९) को संक्रमण फैलिएको छ । सो रोगको प्रत्यक्ष नेपालमा पनी परिरहेको र सरकारले बिभिन्न उपाय अपनाइरहेको छ ।तर बाजुरा जिल्लामा केही दिन अगाडी मात्र २० ओटा ब्याड सहितको आइसोलेशन वार्ड बनाउने भनिए पनी गुमनामै रहेको पाईएको छ ।यतिबेला छिमेकी देश भारत बाट र अन्य जिल्लाबाट…