मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेण्टाईनको लागि २ घर उपलब्ध गराउने यूवा नेता तिमिल्सैनाको उद्घोष

अछाम - नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले जिल्लामा भारत तथा तेश्रो मुलुक बाट आएका नागरिकलाई सुरक्षित रुपमा क्वारेण्टाईनमा राख्नु परेमा आफ्नो घर उपलब्ध गराउने उद्घोष गरेका छन् । युवा नेता तथा समाजसेवि तिमिल्सैनाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट नागरिहरुलाई सुरक्षित राख्न जोखिममा रहेको मानिस, तेस्रो मुलुक, भारत तथा शहर बाट आएका संकास्पद व्यक्तीलाई…