मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसइइ परिक्षा मर्यादित हुनुपर्ने : उपप्रमुख चलाउने ।

अछाम - पन्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले एसइइ परिक्षा मर्यादित, ब्यवस्थित र बिश्वसनिय हुनुपर्नेमा जोडदिनु भएको छ । बिहिबार देखि सुरुहुने एसइइ परिक्षाको क्रममा पन्चदेवल विनायक नगरपालिकाको सिफारिसमा पहिलो पटक परिक्षा केन्द्र बनेको मालिका मावी वारलाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नगर शिक्षा समितिका सहसंयोजक समेत रहनु भएका उपप्रमुख चलाउनेले…