मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड–१९ : हालसम्म नेपालमा ६१० नमूना परीक्षण, दुईमा संक्रमण

११ चैत, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना (कोभिड–१९) भाइरसबारे जानकारी दिन सामाजिक सञ्जाल भाइबरमा कम्युनिटी सुरु गरेको छ । MoHP Nepal COVID-19 नामक कम्युनिटीमा भाइरसबारे जानकारीमूलक सूचना, भिडियो, कोरोनाबारे सरकारका निर्णय लगायत अपलोड गरिएको छ । यसमा राखिएको विवरणअनुसार सोमबारसम्म कोरोना भाइरसको आशंकामा नेपालभर ६१० वटा नमूना परीक्षण भएको छ । तीमध्ये दुई वटामा कारोनाको…