डोटी: जिल्लामा वर्षौँदेखि कार्यरत दुई गैरसरकारी संस्थाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग होस् भन्दै ५ लाख ८० हजार नगद सहयोग गरेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकालाई जिल्लामा सामाजिक तथा विकासको क्षेत्रमा काम गर्दै आएका दुइ गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र (सिडिसी) र सामुदायिक विकास मञ्च (सिडीएफ) डोटीले पाँच लाख ८० हजार…