पूर्णबहादुर खड्का,फागुन २४ अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालमा फागुन १९ गते देखि सुरु भएको निशुल्क स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ । महेन्द्र कुवँर प्रतिष्ठान अछामको आयोजना एवंम बयालपाटा अस्पतालको समन्वयमा भएको निशुल्क स्वास्थ्य शिबिरमा २१ सय ५७ जनाले सेवा लिएका छ । शिबिरमा स्त्री तथा प्रसुती तर्फ ५ सय १९ जनाले सेवा लिएका…