मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार नगरेपछि बिरामीले गुहारे प्रशासन

काठमाडौँ: मुगु गमगढीका दानसिंह विक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएको एक हप्ता भयो । आफ्नो छोरा नवराजको उपचारका लागि आएका उनी आफैं दम रोगी हुन् । छाेराको उपचार नै नगरी अहिलेसम्म ४० हजार रुपैयाँ खर्च भइसकेकाे उनकाे भनाइ छ । होटलको खाना र बासका कारण छोराको उपचारका लागि कसरी खर्च जुटाउने भन्ने चिन्ता उनलाई छ । डाक्टरले हाम्रो आन्दोलन छ भन्दै दिनप्रतिदिन उपचार नै नगरी बिरामी फर्काउने…