काठमाडौं – अर्थ मन्त्रालयले १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि स्थापनाको लागि ८ करोड १० लाख रुपैयाँ दिने सहमति दिएको छ। मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५…