मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रामीण क्षेत्रलाई सुचना र प्रविधिसंग जोड्न खप्तड नेट सन्चालन हुदै

अछाम । सुदूरपश्चिमको ग्रामिण क्षेत्रलाई ईन्टरनेटका माध्यमबाट सुचना तथा प्रविधीसंग जोड्ने मुख्य उद्देश्यका साथ खप्तड नेट संचालनमा आउने भएको छ । सुदूरपश्चिका सबै जिल्लामा सहज सुचना तथा संचारको पहुँचका लागि निजि क्षेत्रको लगानीमा खप्तड नेट ईन्टरनेट संचालनमा आउन लागेको हो । यस क्षेत्रका तराई र पहाडका जिल्लाहरुमा सदरमुकाम नजिक र आसपासमा मात्र ईन्टरनेटको पहुँच भएपनि…