अछाम : अक्सिजन नपाएर मृत्यु भईरहेका कोरोना संक्रमितहरुको जीवनका रक्षाका लागि निशुल्क अक्सिजन अभियान सचालन गर्दै आएको ह्युमानिटी फाउण्डेण्सन नेपालले अछामका २ अस्पतालहरुलाई १०/१० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। गैर आवासीय नेपाली संघ अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान सङ्गै जोडिएर फाउन्डेसनले जिल्लाको बयलपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनलाइ अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सुरक्षाका सामग्री…