अछाम : मंगलसेन नगरपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगरप्रमुख तथा समितीका संयोजक पदम बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले बहुक्षेत्रिय पोषण कार्यक्रमलाई स्विकृत गर्ने, हालसम्म बहुक्षेत्रिय पोषणमा भएका उपलब्धीको समिक्षा गर्ने, बहुक्षेत्रिय पोषण कार्यक्रम कार्यान्वयनका लागी सम्पर्क ब्यक्ति तोक्ने र आगामी आर्थिक बर्ष २०७७/०७८ को…