अछाम : जिल्लाको मंगलसेन नगरपालिकाकी ६२ बर्षिया सुकी दमाईको उपचारका लागि सोही वडाका २ जनाले आर्थिक सहयोग गरेका छन् । सुकीको उपचारमा राहत होस् भनेर मंगलसेन ७ का समाजसेवी हर्क खड्का र सोही वडाका कांग्रेस वडा सभापति पदम बहादुर थ्यायत खड्काले ५ ५ हजार गरेर आर्थिक सहयोग गरेका हुन् । सुकीको उपचारमा केही सहयोग होस्…