मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५८ जिल्लाका ११ हजार ६ सय निकायमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

काठमाण्डौ – देशभरका ११ हजार ६ सयभन्दा धेरै सार्वजनिक निकायमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । ग्रामीण दूरसञ्चार कोषअन्तर्गतको रकम खर्च गरेर ११ हजार ६ सय ४४ सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । १८ वटा प्याकेजमा ठेक्का लगाएर पालिका, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्था गरि १५ हजार नाै सय ८२…