मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटेलीमा जाग्यो ‘राजधानी’ को आशा

धर्मेन्द्र झा पछिल्लो समयमा सत्तासीन प्रमुख दल नेकपाभित्र देखिएको विवादका कारण डोटीवासीमा राजधानी फर्कन सक्ने झिनो आशा पलाएको छ। नेकपाको बहुमत रहेको सुदूरपश्चिम प्रदेशसभाले राजधानी कैलालीको अत्तरियामा सार्ने निर्णय गरेको थियो। अहिले अस्थायी राजधानी धनगढीबाटै प्रदेश सरकार सञ्चालन भइरहेको छ। डोटेली राज्यको केन्द्र रहँदै आएको डोटी ६५७ वर्षदेखि निरन्तर राजनीतिक तथा प्रशासनिक शक्ति केन्द्रका रूपमा…