अछाम । नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिहेका बेला बिभिन्न क्षेत्रकाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । कांग्रेसका नेता तथा समाजसेवी बिनय रावलको पहलबाट बाढी प्रभावित क्षेत्रका लागि १ लाख नगद सहित २ लाख बराबर सामाग्री प्राप्त भएको छ…