मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहेको छ ।  अहिले बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका…